पर्यटकीय स्थलकाे नमुना साेनवागढमा पुनः भिडियो बनाईदैँ ।

राम अवतार चाैधरी
कपिलवस्तु/२८ फागुन,

कपिलवस्तुको शिवराज नगर क्षेत्र भित्र रहेका धार्मिक तथा पर्यटकीय स्थल मध्य साेनवागढ मन्दिर पनि एक हाे । ऐतिहासिक मन्दिर रहेकाे स्थान भाैगाेेलिक विविधताले घना जंगलको बीचमा परे त पनि साे ठाउँ निकै नै चर्चामा रहेकाे पाईन्छ ।

जुन भिडियोमा हामीले उक्त मन्दिरकाे सिन लिएर काम गरिरहेका छाैँ त्यस सिनले अवश्य पनि पर्यटनको संख्यामा वृद्धि हुनेछ जसले गर्दा भितरिया लगायत कपिलवस्तु जिल्लाको समेत चर्चाको बिषय भन्ने छ हामी अाशावादी रहेर काम गरिरहेका भन्ने अभियान्ताले जानकारी गराएका छन् ।

त्यसैलाई अजै उत्कृष्ट पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने अभिप्रायले पुर्व पश्चिम रहेकाे महेन्द्र राजमार्गमा पर्ने शिवराज नगरपालिका-३, खरेन्द्रपुर चाेक देखि करिब सढे ३ किलोमिटर उत्तरतर्फ पर्ने भितरिया गाउँको नजिकै अवस्थित रहेकाे साेनवागढलाई पुनः दाेस्राे पटक समेतिएर भिडियो सुटिङ कार्यक्रम यहि फागुन २६ गते सम्पन्न गरिएको छ । यसभन्दा पहिले नै केहि समय अघि सुटिङ भएकाे तिमी बिनाको जिन्दगी हाल भने बजार लगायत युट््युव चायनलमा निकै चर्चामा रहेका अभियान्ता बिकास पुन मगरले बताए ।

पहिलाकै कार्यालयलाई निरन्तरता दिदैँ फेरि पनि दिक्षान्त मुभिज क्रेसन प्रालिको उत्पादन, खुमबहादुर सुनारकाे निर्देशन, राकेश चाैधरीकाे छायांकन र सम्पादन, कमला खनाल र बिकास पुन मगरकाे माेडेलिङमा तपाई हाम्रै बजारमा छिट्टै नै उपलब्ध हुँदैछ तिमीले दिइएको चाेट पीडा सहेर बाँचेकाे छु धररर भन्ने गीतकाे बाेल रहेकाे नवराज पाैडेलले बताएका छन् ।

Share This

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here