पुर्ब देखि पश्चिमका थारु एक जुट हुँदै, काठमाडौं राष्ट्रिय माघी महोत्सव एकै ठाउमा हुने :

काठमाडौं १६ गते आइतबार । बिगत केहि बर्ष देखि २ ठाँउ हुँदै आएको मघी महोत्सव यश पाली एकै ठाँउ हुने भएको छ । थारुकल्यानकारिनी सभा उपत्यका समितिको आयोजनामा हुदै आएको राष्ट्रिय मघी महोत्सव यश बर्ष केन्द्रिय समितिले गर्ने भएको छ । 
था.क.स उपत्यका समितिले माघी महोत्सवको लागी आउने रकम पार्दर्सि नगरेको भन्दै बिगत केही बर्ष देखि २ ठाँउ मा थारु विद्यार्थी समाजले मनाउदै आएक थियो ।

रास्ट्रीय माघी महोत्सव २०७४ एकै ठाउँमा मनाउने थाकस केन्द्रीय कमिटिको निर्णय भए पछि विवाद मिल्न लागेको हो । 

था.क.स केन्द्रिय कमिटिको संयोजकत्वमा आज २०७४/०९/१६ गते बिहान ठिक १० बजे अन्य उपसमितिहरु गठन गर्ने निर्णय भएको हुनाले सम्पुर्ण सङ्घसस्थालाई थाकस केन्द्रीय कार्यलयमा उपस्थिति भइ दिनहुनको लागी हार्दिक अनुरोध गरेका छन् । स्थान शान्तिनगर , सम्पर्क :-९८४१३५७५७८/९८५१०८११ले मिति:-२०७४/०९/१६

Share This

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here